बिजनेश

मन्दिर पुनःनिर्माणमा बैंकको सहयोग

 असोज १२, २०७७

ललितपुर, असोज १२ : पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बंैकले सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १०…

दशैँ आयो : ५२ ठाउँमा सुपथ पसल, उपत्यकामा अनलाइन सपिङ

 असोज १२, २०७७

काठमाडाैँ, असोज १२ : काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यस पटक निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी…

विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना…

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

 असोज १२, २०७७

चितवन, असोज १२ : कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको अवधारणामा हात्ती व्यवस्थापन गर्न लागिएको हो ।…

पुसदेखि २७ मेगावाट बिजुली थपिने

 असोज १२, २०७७

लमजुङ, असोज १२ : लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने…

असोजमै पाक्यो सुन्तला

 असोज १२, २०७७

गलकोट, असोज १२ : सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ…

माथिल्लो चमेलियामा पाँच अर्ब १८ करोड लगानी

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब १८ करोड लगानी गर्ने भएका छन् । बहुपक्षीय लगानीसम्बन्धी…

नेप्सेमा झिनो सुधार

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५…

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

 असोज ११, २०७७

काठमाडौँ, असोज ११ : धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् ।…

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

 असोज ११, २०७७

 चितवन, असोज ११ : कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा…