बिजनेश

सुनको मूल्य प्रतितोला रु ९सयले वृद्धि

 असोज १३, २०७७

काठमाडौँ, असोज १३ : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।…

मास्क सिलाउन व्यस्त महिला

 असोज १३, २०७७

बनेपा, असोज १३  : धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक…

सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

 असोज १३, २०७७

वाशिङ्टन,असोज १३ : सन् २०२० मा चीनको अर्थतन्त्र २.० प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि…

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देशीय आयोजना : प्रारम्भिक प्राविधिक काम सकियो, जग्गाको मूल्य निर्धारण सुरु

 असोज १३, २०७७

सिन्धुलीमाढी, असोज १३ : राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यि आयोजनाको बाँध निर्माण गरिने सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकामा जग्गाको मूल्य निर्धारण प्रक्रिया सुरु भएको छ । सुनकोशी नदीमा १२ मिटर उचाईको…

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

 असोज १३, २०७७

सोलुखुम्बु, असोज १३ : दूधकोशी हाइड्रो पावर नेपालले ९दूधकोशी–२ जलेश्वर ७० मेगावाट० विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि…

सीप सिक्दै आत्मनिर्भर बन्दै युवा

 असोज १३, २०७७

पोखरा, असोज १३ : छ महिनाअघि न्युजिल्यान्ड जान ठीक्क पर्नुभएकी पोखरा महानगरपालिका–११, काँहुकी २२ वर्षीया आस्मी नेपाली यतिबेला पोखरा–५ मालेपाटनस्थित विन्स क्याफेमा कफीमा विभिन्न चित्राकृति सजाउँदै हुनुहुन्छ । कोरोना भाइरसको…

सीमाना बन्दको सकारात्मक प्रभाव : पाँच करोडको दैनिक व्यापार सुक्याे, पारि सुनसान वारि गुलजार

 असोज १३, २०७७

नेपालगञ्ज, असोज १३ : ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ । कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द…

अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइनेः जोखिम भत्ता व्यवस्थापन आदेश स्वीकृत

 असोज १२, २०७७

काठमाडौ, असोज १२ : सरकारले विभिन्न राष्ट्र तथा निकायबाट प्राप्त हुने अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाउने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता…

नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र

 असोज १२, २०७७

काठमाडाैँ, असोज १२ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय…

नेपाल ओमानबीच छिट्टै श्रम सम्झौता हुने

 असोज १२, २०७७

काठमाडौँ, असोज १२ : ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका श्रममन्त्री डा महद बिन सइद बिन अलि बाउइनबीच आज भएको भेटमा दुई देशबीच हुने तयारीमा रहेको श्रम सम्झौताको…