बिजनेश

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

 असोज १४, २०७७

जलेश्वर,असोज १४ : चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा…

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने

 असोज १४, २०७७

काठमाडौँ, असोज १४ : रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा…

हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

 असोज १४, २०७७

काठमाडौं, असोज १३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको…

नेप्से आज पुनः ओरालो

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा…

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

 असोज १३, २०७७

सिन्धुपाल्चोक, असोज १३ : पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच आज मितेरी पुलमा बसेको बैठकमा नाका असोज…

आँधीखोला आयोजनाको अध्ययन छिटो सम्पन्न गर्न निर्देशन

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : सरकारले हरेक प्रदेश एक गौरवका आयोजनाका रुपमा समेत राखेको आँधीखोला जलाशययुक्त आयोजनाको काम अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा…

‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुहुँदैन, अहिलेलाई आफ्नो व्यवसाय टिकाउनेतर्फ केन्द्रित भइदिनुस्’

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पु-याउन बैंक तथा वित्तीय…

मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।…

पछिल्ला वर्षहरुमा अफ्रिकाबाट ८०० अर्ब डलर बाहिरियो : राष्ट्रसंघ

 असोज १३, २०७७

जेनेभा, असोज १३ : संयुक्त राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ । यो रकममध्ये उच्च मूल्यका सुन, हीरा…

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक

 असोज १३, २०७७

मस्को, असोज १३ : रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा…