बिजनेश

आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह

 कार्तिक २४, २०७७

काठमाडौँ, कात्तिक २३ : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५…

युरोपमा पर्यटन तथा गलैँचा र हस्तकला प्रवद्र्धन गर्न आग्रह

 कार्तिक २४, २०७७

काठमाडौँ, कात्तिक २३ : नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार तथा आर्थिक कूटनीतिको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । यहाँ आयोजित छलफलमा…

सोमबार १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

 कार्तिक २३, २०७७

काठमाडौं, कात्तिक २३ : नेपाल राष्ट्र बैंकले सोमबार रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका…

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

 कार्तिक २३, २०७७

गण्डकी, कात्तिक २३ : पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका…

अग्ला टापुमा आन्तरिक पर्यटकको चासो

 कार्तिक २३, २०७७

बलेवा, कात्तिक २२ : वर्षा रोकिएर हिउँदको आभाष भएसँगै बागलुङका अधिकांश टापुहरू मनमोहक देखिएका छन् । कतै सूर्योदयको अनुपम दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ भने कतै अग्ला पहाडबाट देखिने…

मानहुँकोटले फस्टायो दमौलीका होटल व्यवसाय

 कार्तिक २३, २०७७

दमौली, कात्तिक २२ : कोभिड–१९ कारण करिब सात महिना तनहुँ जिल्लाका होटल व्यवसाय ठप्प रहे । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण जिल्लाका होटल व्यवसाय अधिकांश समय बन्द रहे ।…

टोकन प्रणालीमार्फत धान खरिद शुरु

 कार्तिक २३, २०७७

कञ्चनपुर, कात्तिक २२ : सरकारले निर्धारण गरेको मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट धान खरिदको कार्य शुरु गरेको छ । कम्पनीले धान बिक्री गर्ने किसानको संख्या अधिक…

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

 कार्तिक २३, २०७७

बनेपा, कात्तिक २२ : पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थाल्नुभएको छ । बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी…

दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तु खपत

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : बन्दाबन्दी खुलेपनि होटल र विद्यालयहरु बन्द हुँदा दैनिक ७० प्रतिशतसम्म मात्र दूध तथा दुग्धजन्य वस्तुको खपत भएको छ । बन्दाबन्दी खुल्ला भएर विस्तार सहज भए पनि…

ओरालो यात्रामा नेप्से, कारोबार रकम बढ्यो

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.४७ बिन्दुले ओरालो लागेर एक हजार…