बिजनेश

जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता

 असोज २०, २०७७

काठमाडौँ, असोज २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.१७ बिन्दुले वृद्धि भई एक…

मजदूरमा कोरोना संक्रमण पुष्टिपछि तातोपानी नाका बन्द

 असोज २०, २०७७

सिन्धुपाल्चोक, असोज २० : सात कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ । बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक…

सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि

 असोज २०, २०७७

काठमाडौँ, असोज २० : नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापाबाल सुन प्रतितोला रु ८०० ले वृद्धि भई…

पेनस्टक पाइपमा प्रयोग हुने पातामा भ्याट नलाग्ने निर्णयको ऊर्जा उद्यमीद्वारा स्वागत

 असोज २०, २०७७

–रमेश लम्साल काठमाडौँ, असोज २० : सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने निर्णय गरेको…

सुनको मूल्यमा सामान्य गिरावट

 असोज १९, २०७७

काठमाडौँ, १९ असोज : नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु…

खुल्यो तातोपानी नाका, १२ कन्टेनर नेपाल भित्रिए

 असोज १९, २०७७

सिन्धुपाल्चोक, असोज १९ : बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनको तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमती अनुसार नाका पुनः खुलेको हो ।…

सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुट्यो

 असोज १९, २०७७

काठमाडौँ, असोज १८ : कास्कीमा आयोजना स्थल रहेको कूल २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनामा दुई बैंकले लगानी गर्ने भएका हुन् । बहुपक्षीय लगानीसम्बन्धी सम्झौतामा…

तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै भित्रिए ११ कन्टेनर

 असोज १८, २०७७

काठमाडौं, असोज १८ : नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच यही असोज १३ गते तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर…

निजगढ विमानस्थल निर्विकल्प आयोजना : पर्यटनमन्त्री

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले देशको राष्ट्रिय हित र विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको निर्विकल्प आयोजना भएको बताउनुभएको छ ।…

खाद्य वस्तुमा नयाँ मिति राखेर बिक्री प्रयास

 असोज १८, २०७७

काठमाडौँ, असोज १८ : चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । अवैध गतिविधिमा विभिन्न चलखेल हुन थालेको सूचना…