बिजनेश

देखिनथाले लामो पुलमा आन्तरिक पर्यटक

 असोज २३, २०७७

बलेवा, असोज २३ : कोराेना भाइरसका कारण बन्दाबन्दी गरिएको समयमा निर्माण गरिएको बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल हेर्न आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । संसारकै लामो भनिएको सो पुल निषेधाज्ञा…

दूध बिक्रीबाट किसानलाई आर्थिक लाभ

 असोज २३, २०७७

वागमती, असोज २२ : नेपाल दुग्ध विकास संस्थानअन्र्तगत हेटौँडा दुग्ध वितरण आयोजनामा दूध बिक्रीबापत विभिन्न जिल्लाका ग्रामीण क्षेत्रका २५ हजारभन्दा बढी किसानले आर्थिक लाभ गरी व्यावसायिक कारोवारमा संलग्न रहेका छन्…

कुलेखानीबाट उत्पादन हुँदै आएको विद्युत्लाई निरन्तरता दिइने

 असोज २२, २०७७

मकवानपुर, २२ असोज : चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युत्लाई निरन्तरता दिइने भएको छ । चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६…

कोरोनाको मार सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा : विश्व बैंक

 असोज २२, २०७७

काठमाडौँ, असोज २२ : विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको…

सन् २०२१ मा भारतीय अर्थतन्त्र ९.६ प्रतिशत खुम्चिन्छः विश्व बैंक

 असोज २२, २०७७

वासिङ्टन, असोज २२ : कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ…

कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज

 असोज २२, २०७७

पर्सा, असोज २२ : प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश…

दोहोरो अङ्कले बढ्यो नेप्से

 असोज २१, २०७७

काठमाडौं, असोज २१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा आज दोहोरो अङ्कले वृद्धि भई एक हजार…

केरुङबाट दैनिक दश कन्टेनर सामान आयात

 असोज २१, २०७७

रसुवा, असोज २१ : रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ । आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । नेपाल भित्रने चिनियाँ…

यतीको सिमरा उडान शुरु : भाडादर दुई हजार

 असोज २१, २०७७

काठमाडौँ, असोज २१ : निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा…

उड्न थाले पर्यटक पोखराको आकाशमा

 असोज २०, २०७७

पोखरा, असोज २० : लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल…