बिजनेश

एकै पटक २७ कर्मचारीमा संक्रमण देखिएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

 असोज २८, २०७७

लमजुङ, असोज २८ : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत…

मुस्ताङ र डोल्पाका च्याङ्ग्रा पोखरा झारियो, भाउ छोइनसक्नु

 असोज २८, २०७७

पोखरा, असोज २८ : नजिकिदै गरेको दशैंलाई लक्षित गदै पोखरामा मुस्ताङबाट भेडा च्याङग्रा ल्याउने क्रम सुरु भएको छ । दशैंका लागि प्रत्येक बर्ष मुस्ताङसगै देशका अन्य भागबाट भेडा च्याङग्रा ल्याउने गरिएको…

केराले सहज बजार पाएपछि किसान खुशी

 असोज २८, २०७७

टीकापुर, असोज २८ : लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन् । लामो समय बजार बन्द हुँदा बारीमै केरा सडाएका किसान…

बलेवा विमानस्थलको धावनमार्ग निर्माण अन्तिम चरणमा

 असोज २८, २०७७

गलकोट, असोज २८ : कोरोना भाइरस र लामो वर्षात्का कारण प्रभावित बनेको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ । गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्र…

दर्ता दस्तुर छुट भएपछि एक महिनामै ३५९ उद्योग दर्ता

 असोज २८, २०७७

राँझा, असोज २८ : लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा…

चारसय केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

 असोज २८, २०७७

काठमाडौँ, असोज २७ : तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६…

दशैँ आए पनि फस्टाएन व्यापार

 असोज २८, २०७७

काठमाडौँ, असोज २८ : अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् । स्थायी…

मेसिनले धान काट्दै मकवानपुरका किसान

 असोज २८, २०७७

वाग्मती, असोज २८ : परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन…

कपास खेती गर्ने किसानलाई दश लाख

 असोज २८, २०७७

खोटाङ, असोज २८ : खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा…

राहत माग गर्दै होटल व्यवसायीद्वारा पेरिसमा जुलुस

 असोज २७, २०७७

पेरिस, फ्रान्स, असोज २७ : होटल मालिकहरूले फ्रान्सको राजधानी पेरिसको रिंग रोडमा ट्राफिक आंशिक रूपमा अवरुद्ध हुनेगरी प्रदर्शन गर्दै राज्यबाट सहयोगको मांग गरेका छन् । उनीहरूले सङ्कटमा परेका उद्योगलाई सहयोग…