बिजनेश

सोलु–मिर्चैया प्रसारण लाइनको अवरोध हटाउन ऐलानी जग्गाको मुआब्जा दिइने

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : दुई वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको…

दशैँको माहोलले बढायो सवारी कर्जा

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : दशैँको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको…

करका अधिकांश प्रक्रिया अनलाइनमै

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : करमा दर्ता हुन होस् अथवा विवरण अद्यावधिक गर्न या त कर दाखिला नै । करदाता सेवा कार्यालयमा यति सामान्य कामका लागि पनि लामो लाइन र अनेक प्रक्रियागत…

नेप्से परिसूचक आज ओरालो लाग्यो

 असोज २८, २०७७

काठमाडौँ , असोज २८ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.४२ बिन्दुले घटेर एक हजार ५६१.१७ मा पुगेको…

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

 असोज २८, २०७७

काठमाडौँ , असोज २८ : नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा…

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

 असोज २८, २०७७

राँझा, असोज  २७ : लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु…

सोलु करिडोर प्रसारणलाइन निर्माणमा देखिएको अवरोध हटाउन मन्त्री पुनको पहल

 असोज २८, २०७७

काठमाडौँ , असोज २८ : लामो समयसम्म प्रसारणलाइन निर्माण हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकलाई ४५ प्रतिशत हर्जना तिर्नु परेको सोलु करिडोरको काम अब भने अगाडि बढ्ने भएको छ ।…

बीउ उत्पादन गरेर लाखौँ आम्दानी

 असोज २८, २०७७

दैलेख, असोज २८ : दुर्गम गाउँका किसानले हाइब्रिड बीउ उत्पादन तथा बिक्री गरेर बर्सेनि लाखौ मूल्यबराबरको आम्दानी गर्न सफल भएका छन् । दुल्लु नगरपालिका वडा नं। १३ का पौरखी किसान…

हेटौंडा औद्योगिक क्षेत्रका १११ वटै उद्योग सञ्चालनमा

 असोज २८, २०७७

मकवानपुर, असोज  २८ : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक…

बाजुरामा अन्रबालीभन्दा तरकारी खेतीतर्फ आकर्षण बढ्दो

 असोज २८, २०७७

बाजुरा असोज २८ : बाजुराको बडिमालिका नगरपालिकाको रजाली, त्रिवेणीको नगरपालिकाको पन्ताली, ढडाली बूढीगङ्गा नगरपालिकाको बाइल, भमक फुलौटलगायतका गाउँमा तरकारी खेतीमा आकर्षण बढेको छ । समग्रमा अन्नबाली खेती गर्नेको सङ्ख्या विस्तारै…