बिजनेश
सडक महोत्सव : ‘अन्धकारमा उज्यालो दीप’
पोखरा, पुस १८ : कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् । रेष्टुरेण्ट एण्ड बार…
मासिँदै इलामका चिया बगान
इलाम, पुस १८ : ‘इलाममै शहर, चियाबारी राम्रो त्यही प-यो घर हाम्रो’ इलाम र चियाका सम्बन्धका बारेमा जनाउने एउटा गीतको एउटा अंश हो यो । गीतमा चियाबारीको सुन्दरताको व्याख्या गरिएको…
अङ्ग्रेजी नयाँ वर्षसँगै पर्यटकले भरिए धुलिखेल
बनेपा, पुस १८ : अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय…
आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु-याउने निर्णय
काठमाडौँ, पुस १८ : कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु-याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा…
मेलम्ची खानेपानी राजधानीसम्म आइपुग्न अझै समय लाग्ने
चौतारा पुस १८ : रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको…
नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु
काठमाडौं, पुस १७ : नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो…
व्यावसायिक कर्जाको अधिकतम उपयोग गरिने
काठमाडौं, पुस १७ : सरकारले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षितवर्गमा पुग्ने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । उच्चस्तरीय वित्तीय…
कृषि उत्पादन तथा बजारीकरणमा सरकार अघि बढेको छ : कृषिमन्त्री
काठमाडौ, पुस १७ : कृषि तथा पशुपन्क्षीमन्त्री पद्माकुमारी अर्यालले सरकारले कृषिक्षेत्रमा विकासका लागि उन्नत कार्यक्रम र प्रविधि ल्याउने काममा सरकार अघि बढेको बताउनुभएको छ । रैथाने कृषि उत्पादन विक्री गर्ने उद्देश्यले…
अंग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक
भक्तपुर, पुस १७ : कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका…
बलेवामा असारदेखि जहाज चलाउने तयारी
पर्वत, पुस १७ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
१५ घण्टा अगाडि
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
१८ घण्टा अगाडि
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
कार्तिक २९, २०८१