बिजनेश

भरतपुरबाट रङ्गशालाका लागि रु डेढ करोड

 कार्तिक ०२, २०७७

चितवन,कात्तिक २ः गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम…

जलविद्युत् आयोजना निर्माणका लागि स्रोत जुटाउनै मुस्किल

 कार्तिक ०२, २०७७

काठमाडौँ, कात्तिक २ : लगानीका स्रोतको विविधीकरण गर्दै जलविद्युत् क्षेत्रमा व्यापक लगानी भित्र्याउने सरकारको योजनाले अझै सन्तोषजनक स्वरूप पाएको देखिँदैन । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, १०…

दूरसञ्चार कम्पनीको लाभकर सरकारलाई

 कार्तिक ०२, २०७७

काठमाडौँ, कात्तिक २ : होल्डिङ कम्पनीमार्फत दूरसञ्चार कम्पनीमा हुने लगानी र त्यसको सेयर खरिद बिक्रीबापत नेपाल सरकारले नै लाभकर प्राप्त गर्ने कानुनी व्यवस्थाको तयारी हुँदै छ । करिब २४ वर्ष…

कोरोना महामारीबीच बाह्य पर्यटन खुल्यो बढ्न थाल्यो चासो

 कार्तिक ०२, २०७७

काठमाडौँ, कत्तिक २ : लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ । बहराइनका राजकुमार मोहमेद हमाद मोहमेद अल खालिफाले…

गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने

 कार्तिक ०१, २०७७

पोखरा, कात्तिक १ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताउनुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा (रेबान)को २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनको उद्घाटनसत्रमा…

४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजनाको शिलान्यास

 कार्तिक ०१, २०७७

दार्चुला, कात्तिक १ : कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका…

सन्धि भएको अढाइ दशक बितिसक्दा पनि भारतले नहर बनाएन

 कार्तिक ०१, २०७७

कञ्चनपुर, कात्तिक १ : नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ…

धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो आवश्यक तयारी

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलाम खानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ ।…

गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय : प्रधानमन्त्री

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा आज शुभकामना सन्देशमा…

कोरोनाका कारण ओलाङ्चुङ्गोलाको गलैँचा घरैमा थन्किए

 कार्तिक ०१, २०७७

ताप्लेजुङ, असोज ३० : कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द…