बिजनेश

महामारीमा पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

 कार्तिक ०४, २०७७

बेइजिङ, कात्तिक ४ : चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३.२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा…

कोरोना सङ्क्रमणका कारण दशैंँमा बैंक नखुल्ने

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले…

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्यो एकै दिन ५ सय ४० खसीबोका

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन धेरै बिक्री भएको छ । यस वर्ष…

माछापालनका लागि ५० वटा पोखरी बनाउँदै नगरपालिका

 कार्तिक ०४, २०७७

इलाम, कात्तिक ४ : माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग…

मौरीपालनबाट मनग्य आम्दानी

 कार्तिक ०४, २०७७

बागलुङ, कात्तिक ४ : जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उहाँको दैनिकी मौरीको स्याहार र रखवालीमा…

खसीबोकाको कारोबारसँगै आर्थिक गतिविधि विस्तार

 कार्तिक ०४, २०७७

काठमाडौँ, कात्तिक ४ : काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा खसीबोका, भेडा र च्याङ्ग्राको कारोबार बढेको छ । दसैँलगायतका चाडपर्व आउँदा कारोबारमा भएको वृद्धिले राजधानीदेखि गाउँसम्म आर्थिक गतिविधि विस्तार गरेको छ…

चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

 कार्तिक ०३, २०७७

बेइजिङ, कात्तिक ३ : विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद…

वाणिज्य विभागले ग-यो ७८ लाख राजश्व सङ्कलन

 कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा…

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

 कार्तिक ०३, २०७७

काठमाडौं, कात्तिक ३ : नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा…