बिजनेश

गौरीशङ्करको लुवाङसा–बुकुनी हुँदै कालोपोखरी–पाँचपोखरी यात्रा

 कार्तिक ०५, २०७७

चरीकोट, कातिक ५ : हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री…

अर्थतन्त्र उकास्न साझा प्रयासमा गभर्नरको जोड

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जि २४ का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा…

आज पनि नेप्सेमा दोहोरो अङ्कको वृद्धि

 कार्तिक ०५, २०७७

काठमाडौँ, कात्तिक ५ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि…

सस्तो दरमा उडान गर्न थालेपछि पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित…

दशैँमा पनि विदेशिने बढ्दै

 कार्तिक ०५, २०७७

काठमाडौँ, कात्तिक ५ : स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा…

बढ्यो कर्जा र निक्षेप, एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

 कार्तिक ०५, २०७७

काठमाडौँ, कात्तिक ५ : पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः…

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

 कार्तिक ०४, २०७७

डोटी, कात्तिक ४ : चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग तीन किलो र…

गभर्नर अधिकारी र विश्व बैंक समूहबीच छलफल

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका बारेमा अन्तर्राष्ट्रिय…

नेपालको आर्थिक तथा सामाजिक विकासका लागि बिआरआई महत्वपूर्ण : प्रचण्ड

 कार्तिक ०४, २०७७

काठमाडौं, कात्तिक ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अगाडि सारेको बिआरआई परियोजनाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ…

तनहुँ जलविद्युत आयोजना : विद्युतगृहको काम पुनः शुरु

 कार्तिक ०४, २०७७

दमौली, कात्तिक ४ : सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण…