बिजनेश

विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिने

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको…

ढल्केबर सबस्टेशन बन्यो : १२ सय मेगावाट विद्युत् आयात-निर्यात गर्न सकिने

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज…

नेप्सेमा साढे आठ अङ्कले वृद्धि

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८.५४ ले वृद्धि भई एक…

व्यापारी भन्छन्– दशैंको चहलपहलसँगै बजार घुम्ने बढे, व्यापार बढेन

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले गति लिएको तथ्याङ्कले देखाउँछ । उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका…

८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५…

न्यूनतम समर्थन मूल्यमा धान किन्ने सहकारीलाई अनुदान

 कार्तिक ०६, २०७७

काठमाडौँ, कात्तिक ६ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्नेसम्बन्धी निर्देशिका जारी गरेको छ । धान भित्र्याउने बेलामा सरकारले तोकेको समर्थन मूल्यअनुसार किसानले मूल्य…

क्याथी प्यासिफिकद्वारा आठ हजार ५०० रोजगारी कटौती

 कार्तिक ०५, २०७७

हङकङ, कात्तिक ५ : हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले आठ हजार ५०० रोजगारी कटौती गर्न लागिएको जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन पनि…

महासंघका वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी दर्ता गर्नुभएको छ । महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको समूहका…

दुई महिनामा एक खर्ब ६५ अर्ब विप्रेषण भित्रियो

 कार्तिक ०५, २०७७

काठमाडौँ, कात्तिक ५ : चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल रु एक खर्ब ६५ अर्ब ७३ करोड विप्रेषण आप्रवाह भएको छ । गत साउनमा रु ९२ अर्ब ७० करोड विप्रेषण…

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

 कार्तिक ०५, २०७७

फुङ्लिङ, कात्तिक ५ : ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान…