बिजनेश

भेडा-च्याङ्ग्रा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन

 कार्तिक १०, २०७७

महेन्द्रनगर, कात्तिक १० : बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा-च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ । कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग…

कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड

 कार्तिक ०८, २०७७

बुटवल, कात्तिक ८ : कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड दिइएको बताउनुभएको छ । यसको परिणाम केही वर्षपछि मात्रै आउने उहाँको भनाइ छ । रुपन्देहीको…

बजार अभाव र मूल्य घट्दा गोदाममै थन्कियो अलैंची

 कार्तिक ०८, २०७७

गलकोट, कात्तिक ८ : थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने…

जडीबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

 कार्तिक ०८, २०७७

सिमकोट, कात्तिक ७ : अति संवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडीबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडीबुटी ओसारपसार र भण्डारण गर्ने…

किसान क्रेडिट कार्ड अन्तिम चरणमा, दशैँपछि किसानका हातमा

 कार्तिक ०८, २०७७

काठमाडौँ, कात्तिक ८ : व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको छ । यो कार्ड जारी गर्नका…

कारोना महामारी र लकडाउनले ‘लक’ नभएको उद्योग

 कार्तिक ०८, २०७७

फूलबारी (कैलाली), कात्तिक ८ : सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको…

जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

 कार्तिक ०७, २०७७

टोकियो, कात्तिक ७ : जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो…

एक हजार ३३५ हेक्टरमा गहुँखेती गर्न किसानलाई प्रोत्साहन

 कार्तिक ०७, २०७७

टीकापुर, कात्तिक ७ : टीकापुर क्षेत्रका किसानलाई एक हजार ३३५ हेक्टर जमिनमा गहुँखेतीका लागि प्रोत्साहन गरिने भएको छ । कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले ६८५ हेक्टर जमिनमा…

बाजुराका कृषि सडक खुलेपछि स्थानीय उत्पादनले बजार पाए

 कार्तिक ०७, २०७७

बाजुरा कात्तिक ७ : बाजुराका नौ वटै स्थानीय तहले वर्खाले विभिन्त्र ठाउँ भत्किँएका कृषि सडक मर्मत गर्न थालेका छन् । बाजुराको डाब बजारदेखि जयवाग्यश्वरी,काँडा,बेलामाण्डौ देखि छेडेदह गाँउपालिकाको मौवाडी, टुनीसैन र बल्दे…

कातिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित…