बिजनेश

निर्वाचनले पूर्वाधार विकासका काम रोकिँदैन : मन्त्री नेम्वाङ

 माघ ०१, २०७७

काठमाडौं, माघ १ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताउनुभएको छ । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री…

‘हाइकिङ ट्रेल’ प्रवद्र्धन गर्दै टान

 माघ ०१, २०७७

पोखरा, माघ १ : ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा टान…

दामन भ्यूटावर चार महिनादेखि बन्द : पर्यटक खिन्न हुँदै फर्किदै

 माघ ०१, २०७७

टिस्टुङ, माघ १ : मकवानपुरको पर्यटकीय क्षेत्र दामनको भ्यूटावरका बारेमा अपरिचित कमै होलान् । हाजिरी जवाफ प्रतियोगिता र लोकसेवा परीक्षामा समेत सोधिने प्रश्न हो– नेपालको शीतल भ्यूटावर । दामनमा रहेको…

उखु खेती गर्न लिएको ऋण तिर्न घरबास बेच्दै सर्लाहीका किसान

 पुष २९, २०७७

सर्लाही, पुस २९ : सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूले उखु खेतीबाट मनग्गे आम्दानी हुने विश्वास गरेका थिए । मल, बीउ मात्र नभइ जग्गा भाडाबापतको…

उच्चस्तरीय भ्रमणसँगै बर्जुतालमा पर्यटकको भीड लाग्न थाल्यो

 पुष २९, २०७७

मोरङ, पुस २९ : मुलुकमा सङ्घीयता आइसकेपछि स्थानीय तहमा लुप्त अवस्थामा रहेका तालतलैया, धार्मिक स्थल, पुरातात्विक महत्वको स्थानले ग्राह्यता पाउन थालेको छ । तराईमा सबैभन्दा ठूलो मानिएको प्रदेश नं १ को…

रेलमार्ग विस्तारमा स्थानीयको अवरोध

 पुष २९, २०७७

वीरगञ्ज, पुस २९ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । सो विद्युतीय रेलमार्गअन्तर्गत…

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर…

५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालन : राष्ट्र बैंक

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र…

आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९औंँ वार्षिक साधारणसभामा…

सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढायो तर सुबिधा बढाएन

 पुष २८, २०७७

वीरगञ्ज, पुस २८ : वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५ सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुक्खा बन्दरगाहमा पछिल्लो दिनमा…