बिजनेश
‘ऊर्जा खोला’का रुपमा रुपान्तरण हुँदै रघुगङ्गा
बेनी, माघ ४ : धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगङ्गा नदी ‘ऊर्जा खोला’ का ?पमा विकास हुन थालेको छ । हिमालको फेदीमा मुख्य मुहान रहेको रघुगङ्गा र यसमा मिसिन आउने…
ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार
काठमाडौं, माघ ४ : मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ…
स्याउका बिरुवा निर्यात गर्दै किसान
खलङ्गा, माघ ४ : जुम्लाका किसान स्याउका बिरुवा जिल्ला बाहिरा निर्यात गर्न लागिपरेका छन् । बाहिर जिल्लाका किसान बिरुवा लिन नर्सरीमै पुग्ने गरेको स्याउ किसान गोपाल रोकायाले जानकारी दिनुभयो ।…
जडिबुटीका क्षेत्रमा लगानी बढाइने
काठमाडौं, माघ ४ : वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ । आज जडिबुटी उत्पादन तथा प्रशोधन…
आगामी चैतदैखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिँदै
काठमाडौं, माघ ४ : आगामी चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजनाको काम चैतसम्म पूरा…
रिच स्टेकर मेसिन अभावमा कन्टेनर बन्दरगाहमै थन्किए
वीरगञ्ज, माघ ४ : मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर लोड अनलोड गर्ने रिच स्टेकर मेसिनको अभावमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर बाहिर जान सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–२५…
विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने
काठमाडौँ, माघ ४ : सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन…
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा दुगड
काठमाडौं, माघ ४ : प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतीलाल दुगड आज नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्ले उहाँको नियुक्ति गरेको हो । सल्लाहकार दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार…
महासङ्घले गठन ग-यो रोजगारदाता परिषद्
काठमाडौं, माघ ४ : नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ । एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब
काठमाडौँ, माघ ४ : लगातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ ।…
लोकप्रिय
बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’
कार्तिक २६, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
७ घण्टा अगाडि
कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
कार्तिक २७, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
कार्तिक २३, २०८१