बिजनेश

बंगलादेशबाट पैंचो मलको सम्भावना टर्दै

 कार्तिक २०, २०७७

काठमाडौँ, कात्तिक १९ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बङ्गलादेशबाट सापटी ल्याउने भनिएको रासायनिक युरिया मल त्यहीबाट खरिद गर्ने भएको छ । कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया…

नेप्सेमा झिनो गिरावट

 कार्तिक १९, २०७७

काठमडौं, कात्तिक १९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा…

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढी मूल्यमा धान खरिद

 कार्तिक १९, २०७७

टीकापुर, कात्तिक १९ : कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको…

मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य

 कार्तिक १९, २०७७

कास्की, कात्तिक १९ : दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्र्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल…

हेलम्बुलाई स्याउको गाउँ बनाइने

 कार्तिक १९, २०७७

सिन्धुपाल्चोक, कात्तिक १९ : हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन्…

नवीकरणीय ऊर्जा कार्यक्रमहरु सरकारको उच्च प्राथमिकता : ऊर्जामन्त्री

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पु¥याउन नेपाल सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा विकास…

निगमले लागू ग-यो नयाँ सफ्वेयर

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको…

लाङ्टाङ पदमार्गका पर्यटकीय होटल बन्द

 कार्तिक १८, २०७७

रसुवा, कात्तिक १८ : कोभिड–१९ को संक्रमण बढ्न थालेपछि लाङ्टाङ पदमार्गका होटल आजदेखि बन्द गरिएको छ । लकडाउन खुलाभएपछि स्वास्थ्यको मापदण्ड पालना गरी पुनः सञ्चालन गरिएका रिम्चेदेखि क्याङ्जेनसम्मका सयौं पर्यटकीय…

ढकाल समूहको उम्मेदवारी दर्ता

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग…

नेप्सेमा सामान्य सुधार

 कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई…