बिजनेश

एउटै फार्मबाट दुई लाखको फूल बिक्री

 कार्तिक १९, २०८१

रामपुर (पाल्पा), १९ कात्तिक : पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री…

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

 कार्तिक १९, २०८१

दमौली (तनहुँ), १९ कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना…

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा…

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।…

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण…

बाँकेमा किसानको धान खरिद गरिँदै

 कार्तिक १९, २०८१

खजुरा (बाँके), १९ कात्तिक : बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण…

प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

 कार्तिक १९, २०८१

बागमती, १९ कात्तिक : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ-याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ । गौरवका आयोजनाका रुपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा…

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

 कार्तिक १९, २०८१

धनुषा, १९ कात्तिक : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर…

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

 कार्तिक १७, २०८१

सुदूरपश्चिम, १७ कात्तिक : ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला…