बिजनेश

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

 माघ ०९, २०७७

भोजपुर,माघ ९ : जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ…

२२० केभी क्षमताको खुर्कोट सबस्टेशन चार्ज शुरु

 माघ ०९, २०७७

पर्वत, माघ ९ : नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सबस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रसारण…

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

 माघ ०९, २०७७

इलाम, माघ ९ : नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ…

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

 माघ ०९, २०७७

काठमाडौंँ, पुस ९ : सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी…

नख्खुमा पनि शुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली

 माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालस्थित…

काउलीले बजारमा मूल्य पाएन

 माघ ०९, २०७७

कञ्चनपुर, माघ ९ : शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ । खेतमा फलेको काउली बिग्रिन थाले पनि…

जलविद्युत् आयोजना मर्मतका लागि विद्युत् आयोजना बन्द

 माघ ०९, २०७७

सिमकोट, माघ ९ : मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना शनिबार बन्द…

नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा

 माघ ०९, २०७७

इलाम, माघ ९ : केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको…

‘राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा प्रभाव पर्दैन’

 माघ ०८, २०७७

काठमाडौं, माघ ८ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताउनुभएको छ । प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका…

नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब

 माघ ०८, २०७७

काठमाडौँ, माघ ८ : धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका…