बिजनेश

नेप्से दोहोरो अंकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर…

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् । समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह…

जलस्रोतको बहुउपयोग गर्न ‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने दीर्घकालीन सोचका साथ सरकारले ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ सार्वजनिक गरेको छ । झण्डै…

सुन्तलाका बोट मर्दै गएपछि तनहुँका कृषक चिन्तित

 मंसिर २८, २०७७

तनहुँ, मंसिर २८ : तनहुँ सुन्तला खेतीको लागि राम्रो सम्भावना बोकेको जिल्लामध्ये एक हो तर पछिल्लो समय यहाँका अधिकांश क्षेत्रका सुन्तलाका बोट मर्दै जान थालेपछि सुन्तला उत्पादक कृषक चिन्तित हुँदै…

काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माण तीव्र

 मंसिर २८, २०७७

काठमाडौँ, मंसिर २८ : आयात र निर्यात व्यापार सहज बनाउने उद्देश्यले काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माणले गति लिएको छ । जग्गा अधिग्रहणलगायत समस्या समाधानसँगै बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को निर्माण…

नौ महिनापछि भाटेकोशीको बञ्जी सञ्चालन

 मंसिर २७, २०७७

काठमाडौं, मंसिर २७ : कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल…

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम शुरु

 मंसिर २७, २०७७

कर्णाली, मंसिर २७ : कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रविकुमार…

डिजिटल वित्तीय प्रणालीको विकासमा राष्ट्र बैङ्क प्रतिबद्ध

 मंसिर २७, २०७७

काठमाडौँ, मंसिर २७ : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि राष्ट्र बैङ्कले योजनाबद्ध प्रयास गरिरहेको बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घीय…

कृषकलाई ३० हजार किलो आलुको बीउ

 मंसिर २७, २०७७

दमौली, मंसिर २७ : आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । यहाँको ८ नम्बर वडाका किसानलाई ५० प्रतिशत अनुदानमा ३० हजार २००…

कोरोनाविरुद्धको खोप आपूर्तिका लागि वित्तीय व्यवस्थापन

 मंसिर २७, २०७७

काठमाडौँ, मंसिर २७ : बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने हो…