बिजनेश

सोलार आयोजनाले व्यावसायिक उत्पादन थाल्यो

 पुष ०५, २०७७

बुटवल, पुस ५ : निजी क्षेत्रबाट सञ्चालित देशकै ठूलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाले व्यावसायिक विद्युत् उत्पादन थालेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८.५ मेघावाटको ग्रिड कनेक्टेड बुटवल…

विदेशी पर्यटक घुमाउन पथप्रदर्शक आतुर

 पुष ०५, २०७७

पोखरा, पुस ५ : पर्यटन पथप्रदर्शनसम्बन्धी तीनसय घण्टे तालीम लिएका सहभागी विदेशी पर्यटक घुमाउन आतुर देखिएका छन् । नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना र…

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड भुक्तानी गर्ने

 पुष ०५, २०७७

काठमाडौँ, पुस ५ : रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका दरले रकम…

बक्यौता फस्र्योट नगर्ने कम्पनीको स्वामित्व सरकारले लिनसक्ने

 पुष ०५, २०७७

काठमाडौँ, पुस ५ : कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई…

सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने

 पुष ०४, २०७७

काठमाडौं, पुस ३ : संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा अगाडि बढाइने बताउनुभएको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन केन्द्रीय…

ऊर्जा मन्त्री पुनको प्रश्न- नलगाडको डीपीआरमा किन ढिलाई ?

 पुष ०४, २०७७

काठमाडौं, पुस ३ : जाजरकोटमा आयोजना स्थल रहेको कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा प्रगति नभएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आपत्ति जनाएको…

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

 पुष ०४, २०७७

काठमाडौं, पुस ३ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर…

नौ महिनापछि काठमाडौं–नयाँदिल्ली नियमित उडान शुरु

 पुष ०२, २०७७

काठमाडौँ, पुस २ : कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)…

एक साताभित्र उखु किसानको बक्यौता भुक्तानी गर्न निर्देशन

 पुष ०२, २०७७

काठमाडौं, पुस २ : संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित…

बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन सम्झौता

 पुष ०२, २०७७

काठमाडौं, पुस २ : बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच…