बिजनेश

ब्रोकर कमिसन घटाउँदै बोर्ड

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : धितोपत्र बजारको नियामक निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने भएको छ । यस्तै बोर्डले स्टक डिलर कम्पनीलाई अनुमतिसमेत दिने तयारी गरेको…

नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा २० करोडको बिगो दाबी

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको…

१०० ले उकालो लाग्यो सुनको मूल्य

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार…

व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने

 पुष ०८, २०७७

काठमाडौं, पुस ८ : कोभिड–१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ ।…

हनुमानढोका क्षेत्रमा आउन थाले पर्यटक

 पुष ०८, २०७७

काठमाडौँ, पुस ८ : आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको…

घुमौँ सौराहा अभियान

 पुष ०७, २०७७

चितवन, पुस ७ : कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका…

साढे नौ अर्ब बराबरको सहयोग सम्झौतामा हस्ताक्षर

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : नेपाल सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब (आठ करोड अमेरिकी डलर) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा ग्रामीण…

विदेशी सञ्चिति १५ खर्बमाथि, १५ महिनाको वस्तु आयात धान्न सकिने

 पुष ०६, २०७७

काठमाडौं, पुस ६ : देशभित्र कूल रु १५ खर्ब छ अर्ब छ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड…

श्रीराम सुगर मिल्सले ग-यो २५ करोड भुक्तानी

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्याैता रकम भुक्तानी गर्न शुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा…

मलेसियाबाट श्रमिकको मागबारे विवादास्पद धारणा

 पुष ०६, २०७७

काठमाडौँ, पुस ६ : वैदेशिक रोजगारी व्यवसायी कम्पनीले नेपाल र मलेसिया सरकारबीचको नयाँ श्रम समझदारीले मलेसियाबाट नेपाली श्रमिकको माग आउन छोडेको दाबी गरेका छन् । यो धारणा सरकारी निकायको सँग विवादास्पद…