बिजनेश

पुस अन्तिम साता बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल आइपुग्ने

 पुष १२, २०७७

काठमाडौँ, पुस १२ : बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता…

जाजरकोटको मकै देशका ठूला शहरमा

 पुष १२, २०७७

जाजरकोट, पुस १२ : वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । जिल्लाका विभिन्न ठाउँमा यातायातको सहज पहुँच भएसँगै स्थानीय बासिन्दाले उत्पादन गरेका खाद्यान्न बाहिर जिल्लामा निर्यात…

३७ मेगावाट क्षमताको अपर म्याग्दी निर्माणको तयारी

 पुष १२, २०७७

नाउरा पुस १२ : म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर…

साढे २ प्रतिशत विन्दुले घट्यो ऋणको ब्याजदर

 पुष १२, २०७७

काठमाडौं, पुस १२ : अघिल्लो आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ऋणको ब्याजदर औसत साढे २ प्रतिशत विन्दुले घटेको छ । लामो समयदेखिको अधिक तरलताका कारण बैंकहरूबीच प्रतिस्पर्धा…

च्याउखेतीबाटै सन्तुष्टि, वार्षिक १२ लाखसम्म आम्दानी

 पुष ११, २०७७

दमौली, पुस ११ : तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभयो । तीन वर्षको बसाइपछि उहाँ घर फर्किनुभयो । घर फर्किएपछि के गर्ने ? उहाँमा कुनै विकल्प…

‘किसानका समस्या समाधानका लागि सरकार प्रतिवद्ध’

 पुष १०, २०७७

नयाँ दिल्ली, पुस १० : कृषि क्षेत्रको सुधारसम्बन्धी कानूनमाथि असन्तुष्टि जनाउँदै आन्दोलनरत भारतीय किसानसँग समस्या समाधानका लागि नयाँ चरणको वार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार आग्रह गर्नुभएको छ ।…

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

 पुष १०, २०७७

काठमाडौं, पुस १० : दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या…

उखु बेचेको भुक्तानी माग्दामाग्दै किसानको जग्गा लिलामीमा

 पुष १०, २०७७

काठमाडौं, पुस १० : करिब चार वर्षअघि आफूले बेचेको उखुको पैसा उठाउन गत मंसिर २७ मा काठमाडौं आएका सर्लाही रामनगर गाउँपालिकाका ७० वर्षीय गगनदेव अझै आन्दोलनमै छन् । आन्दोलन गरेपछि उखुको…

सयपत्रीमा आत्मनिर्भर, फूल कारोवार घट्दै

 पुष ०९, २०७७

काठमाडौं, पुस ९ : पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हुदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख…

तनहुँको एकै गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री

 पुष ०९, २०७७

दमौली, पुस ९ : तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो…