बिजनेश

उखु किसानलाई एक महिनाभित्र भुक्तानी दिनू : सर्वोच्च अदालत

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज एक महिनाभित्र अनिवार्य…

एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयूद्वारा दुःख व्यक्त

 पुष १६, २०७७

ब्रसेल्स, पुस १६ : युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ । विश्वका…

पाइपलाइनबाट इन्धन ढुवानी गर्दा १० महिनामा साढे एक अर्ब बचत

 पुष १६, २०७७

काठमाडौँ, पुस १६ : नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६-७७ को वार्षिक आर्थिक…

मुस्ताङका होटल खुले, मुक्तिनाथ मन्दिर खोल्ने तयारी

 पुष १६, २०७७

बेनी, पुस १६ : कोरोना भाइरसको जोखिम बढेपछि बन्द भएको हिमालपारीको जिल्ला मुस्ताङका होटल व्यवसायहरु बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । होटल व्यवसायी संघकै पहलमा मुक्तिनाथ मन्दिर तथा कागबेनीमा पनि…

सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ…

दाना–खुर्कोट प्रसारण लाइन तयार

 पुष १५, २०७७

काठमाडौँ, पुस १५ : कालीगण्डकी नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानामा निर्माण भएको…

उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा

 पुष १५, २०७७

काठमाडौँ, पुस १५ : खाडी मुलुकले धमाधम अन्तर्राष्ट्रिय उडान बन्द गर्न थालेका छन् । दक्षिण अफ्रिका र युरोपका देशमा नयाँ खालको कोरोना भाइरस फैलिन थालेपछि खाडीका देश साउदी अरब, ओमान, कुवेतले…

८ सयले ओरालो लाग्यो पहेंलो धातुको मूल्य

 पुष १४, २०७७

काठमाडौं, पुस १४ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो…

नवलपुरमा सुन्तला उत्पादनमा कमी

 पुष १४, २०७७

कावासोती, पुस १४ : सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो…

जापान पठाउने श्रमिक छनोटमा मन्त्रालयको संलग्‍नता

 पुष १४, २०७७

काठमाडौं, पुस १४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनविपरीत जापानको श्रमिक भर्ना प्रक्रियामा मन्त्रालयको प्रतिनिधिलाई राखेको छ । आफैं छानबिन र अनुगमन गर्नुपर्ने भूमिकामा रहेको मन्त्रालयले आफ्नै…