बिजनेश

मेलम्ची खानेपानी राजधानीसम्म आइपुग्न अझै समय लाग्ने

 पुष १८, २०७७

चौतारा पुस १८ : रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको…

नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो…

व्यावसायिक कर्जाको अधिकतम उपयोग गरिने

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : सरकारले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षितवर्गमा पुग्ने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । उच्चस्तरीय वित्तीय…

कृषि उत्पादन तथा बजारीकरणमा सरकार अघि बढेको छ : कृषिमन्त्री

 पुष १७, २०७७

काठमाडौ, पुस १७ : कृषि तथा पशुपन्क्षीमन्त्री पद्माकुमारी अर्यालले सरकारले कृषिक्षेत्रमा विकासका लागि उन्नत कार्यक्रम र प्रविधि ल्याउने काममा सरकार अघि बढेको बताउनुभएको छ । रैथाने कृषि उत्पादन विक्री गर्ने उद्देश्यले…

अंग्रेजी नयाँ वर्षमा रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक

 पुष १७, २०७७

भक्तपुर, पुस १७ : कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका…

बलेवामा असारदेखि जहाज चलाउने तयारी

 पुष १७, २०७७

पर्वत, पुस १७ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको…

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

 पुष १७, २०७७

काठमाडौँ, पुस १७ : वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल…

एउटै गाउँमा डेढ करोडका सुन्तला उत्पादन

 पुष १७, २०७७

गलकोट, पुस १७ : सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत…

विद्युत् कटौती हुने सम्भावना छैन : प्राधिकरण

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा समस्या नभएको प्रष्टिकरण दिएको छ…

चाँदनी र दोधारामा सिँचाइ सुविधा उपलब्ध गराउन भारत सहमत

 पुष १६, २०७७

काठमाडौं, पुस १६ : लामो समयदेखि सुल्झन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिएर निर्माण शुरु गर्न भारत सहमत हुने दिशामा अग्रसर भएको छ । महाकाली…