बिजनेश

बैंकलाई ब्रोकर लाइसेन्स दिन परिसङ्घको माग

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत…

टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

 पुष २०, २०७७

वासिङ्टन, पुस २० : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री…

बजार पूँजीकरण २९ खर्ब

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३६ विन्दुले ओरालो लागेको छ । आइतबार उछाल आएको बजारमा आज झिनो अङ्कले नेप्से ओरालो लागेको हो ।…

कर्णालीमा ‘सहकारीमार्फत ऋणी किसानलाई ब्याजमा अनुदान’

 पुष २०, २०७७

कर्णाली, पुस २० : कर्णाली प्रदेश सरकारले ठूला तथा साना किसानका लागि चालू आव २०७७-७८ ऋणमा ब्याज अनुदानका महत्वपूर्ण कार्यक्रम ल्याएको छ । यसअघि ठूला व्यवसायीका लागि ब्याजमा अनुदान कार्यक्रम…

बङ्गलादेशबाट मल आउन ढिलाइ

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीदको सम्झौता भएको…

तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तेल उद्योगीलाई मङ्गलबारभित्र तेलको भाउ बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार राजधानीमा तेल उद्योगीसँग गरेको छलफल गर्दै…

तरकारी बजार, चिया पसल र ट्याम्पोमा पनि क्यूआर कोड

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउन सम्झौता

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ । नेपाल नागरिक…

कोरोनाले बढायो ब्यान्डविथ आयात

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता…

नेप्सेमा उछाल : ६ अर्ब ३४ करोडको कारोबार

 पुष १९, २०७७

काठमाडौं, पुस १९ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका…