बिजनेश

कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण हुँदै

 पुष २१, २०७७

काठमाडौँ, पुस २१ : निर्माणाधीन कोशी करिडोरमा चालु आर्थिक वर्षभित्र थप सात पुल निर्माण सम्पन्न हुने भएको छ । हाल नौ पुल निर्माणाधीन रहेकामा सात सम्पन्न हुने देखिएको हो । राष्ट्रिय…

पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

 पुष २१, २०७७

डोटी, पुस २१ : सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका…

सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् सुन्तला किसान

 पुष २१, २०७७

इलाम, पुस २१ : सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती थालेका छन् । विगतका वर्षदेखि नै…

देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा, कुन प्रदेशमा कति

 पुष २१, २०७७

काठमाडौँ, पुस २० : देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययनअनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो…

जनकपुर–जयनगर रेल सञ्चालनका लागि भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

 पुष २१, २०७७

काठमाडौँ, पुस २१ : भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल…

सिङ्गटी–लामोसाँघु प्रसारण लाइन फागुनसम्म तयार हुने

 पुष २१, २०७७

काठमाडौं, पुस २१ : एक दशकदेखि पूरा हुन नसकेको सिङ्गटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटेपछि आयोजना सम्पन्न हुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनामा समस्या…

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

 पुष २०, २०७७

पाँचथर, पुस २० : कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको…

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

 पुष २०, २०७७

समुन्द्रा घिमिरेकाठमाडौँ, पुस २० भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा…

कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का…

ढल्केबर सबस्टेशनको क्षमता वृद्धि

 पुष २०, २०७७

काठमाडौँ, पुस २० : देशको विद्युत् प्रणालीको प्रमुख हवका रुपमा रहेको ढल्केबर सबस्टेशनलाई थप क्षमतायुक्त बनाइएको छ । हालसम्मकै सबैभन्दा ठूलो मानिएको उक्त सबस्टेशनमा थप ३१५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान…