बिजनेश

जि ७ का नेताहरुको प्रतिबद्धता

 फागुन ०८, २०७७

लन्डन, फागुन ८ : विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर…

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको…

तीन महिनामा ११ करोड २८ लाखको गोलभेँडा बिक्री

 फागुन ०८, २०७७

सर्लाही, फागुन ८ : गोलभेँडाको सहरका रूपमा चिनिने सर्लाहीको लालबन्दीबाट तीन महिनामा ११ करोड रुपियाँभन्दा बढीको गोलभेँडा बिक्री भएको छ । कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार यहाँबाट मङ्सिर, पुस र…

चिउरी कटानले मह उत्पादनमा कमी

 फागुन ०८, २०७७

जाजरकोट, फागुन ८ : वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने…

जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ८ : बहुराष्ट्रिय कम्पनी अमेजनका संस्थापक जेफ बेजोस ६ हप्तापछि विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन् । प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्लाको सेयरमा मंगलबार…

सात महिनामा आठ खर्बको आयात

 फागुन ०८, २०७७

काठमाडौं, फागुन ७ : कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको…

चितवनमा तोरी उत्पादनमा वृद्धि

 फागुन ०८, २०७७

चितवन, फागुन ७ : जिल्लामा तोरी उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तोरीको उत्पादन बढेको हो । गत वर्ष जिल्लामा १२…

आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त हुनुभएको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहनुभएका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।…

हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा वृद्धि

 फागुन ०७, २०७७

काठमाडौं, फागुन ७ : हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन…

सिरहामा थपियो सिमेन्ट उद्योग, सौर्य सिमेन्ट उद्योग सञ्चालन

 फागुन ०५, २०७७

लहान, फागुन ५ : सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो…