बिजनेश

विज्ञापन गर्दा उपभोग्य वस्तुको गुणस्तरको हेक्का होस् : सञ्चार मन्त्री

 पुष २५, २०७७

काठमाडौँ, पुस २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन)को…

विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

 पुष २५, २०७७

वाग्मती, पुस २५ : बाग्मती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कुल ४४ दशमलव ६१ प्रतिशत  भौतिक प्रगति भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण…

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो

 पुष २५, २०७७

चितवन, पुस २५ : दानाको कच्चा पदार्थमा विदेशको भर पर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक रु ३२ अर्बभन्दा बढी…

टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

 पुष २५, २०७७

काठमाडौं, पुस २५ : सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त…

तीन महिनाभित्र निर्यातगृह सञ्चालन हुँदै

 पुष २५, २०७७

काठमाडौं, पुस २५ : निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पु-याउन सरकारले आगामी तीन महिनाभित्र निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एक वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह…

लाभांश र बोनस वितरण गर्दै निगम

 पुष २४, २०७७

काठमाडौँ, पुस २४ : नेपाल आयल निगमले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । आगामी सोमबार हुने साधारण सभामा सेयर पुँजी ११ अर्ब रुपियाँको २० प्रतिशत रकम सेयर धनीहरूलाई वितरण गर्ने…

आयकर विवरण र कम्पनी अद्यावधिक गर्ने समय थप्न माग

 पुष २४, २०७७

काठमाडौँ, पुस २४ : नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घले पुस मसान्तभित्र पेस गर्नुपर्ने आयकर विवरण र कम्पनी अद्यावधिक गर्नुपर्ने समय तीन महिना थप्न आग्रह गरेको छ । सङ्घ…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र निर्माण सकिने

 पुष २४, २०७७

पोखरा, पुस २४ : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको…

तनहुँ जलविद्युत्को प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण शुरु

 पुष २४, २०७७

तनहुँ, पुस २४ : एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको…

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा

 पुष २४, २०७७

काठमाडौँ, पुस २४ : काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको…