बिजनेश

५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालन : राष्ट्र बैंक

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र…

आयल निगमको खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९औंँ वार्षिक साधारणसभामा…

सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढायो तर सुबिधा बढाएन

 पुष २८, २०७७

वीरगञ्ज, पुस २८ : वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५ सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुक्खा बन्दरगाहमा पछिल्लो दिनमा…

३० खर्ब ५४ अर्ब पुग्यो बजार पूँजीकरण,आज पनि दोहोरो अङ्कले उकालो

 पुष २८, २०७७

काठमाडौँ, पुस २८ : हरेक दिन नयाँ–नयाँ रेकर्ड राख्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेप्सेको वृद्धिसँगै नेपालको शेयर बजारको…

काम सकिएको पाँच महिना बित्दा पनि कामदारले ज्याला पाएनन्

 पुष २८, २०७७

सिमकोट, पुस २८ : खानेपानी उपभोक्ता समितिका अध्यक्षले काममा लगाए तर कामदारलाई ज्याला दिएनन् । आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरुले ज्याला नपाएको कामदारको गुनासो छ । हुम्लाको सिमकोट…

फ्रान्स, जर्मनी लक्षित अमेरिकी नयाँ करवृद्धि मङ्गलबारदेखि लागू

 पुष २८, २०७७

वासिङ्टन, पुस २८ : संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले…

मल खरीदमा अयोग्य दुई नेपाली कम्पनीलाई कारवाही

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरीदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई…

छरिएको पूँजी एकीकृत गरेर लगानी गर्ने अभ्यास गरौँ : अर्थमन्त्री

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल छरिएको पूँजीलाई एकीकृत गरेर उत्पादनमूलक काममा लगाउनुपर्नेमा जोड दिनुभएको छ । भिजन लुम्बिनी कम्पनी लिमिटेडको साधारणसभाको आज श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उहाँले…

साधारण शेयरमा आवेदन गर्नेको सङ्ख्यामा नयाँ रेकर्ड

 पुष २८, २०७७

काठमाडौं, पुस २८ : पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी…

पर्यटन प्रवद्र्धनका लागि पोखरामा आमन्त्रण गल्फ प्रतियोगिता हुने

 पुष २८, २०७७

पोखरा, पुस २८ : खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न उद्देश्यअनुरुप यस वर्ष पोखरामा ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण हुने भएको छ । एनसेलसँगको विशेष सहकार्यमा बाह्रखरी मिडिया हाउसले उक्त प्रतियोगिता…