बिजनेश

महासङ्घले गठन ग-यो रोजगारदाता परिषद्

 माघ ०४, २०७७

काठमाडौं, माघ ४ : नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ । एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३१ खर्ब

 माघ ०४, २०७७

काठमाडौँ, माघ ४ : लगातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ ।…

बेनी–जोमसोम–कोरला सडक आयोजना : म्याग्दी खण्डमा चरम ढिलासुस्ती

 माघ ०३, २०७७

बेनी, माघ ३ : उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका…

व्यावसायिकरुपमा माछापालन फस्टाउँदै

 माघ ०३, २०७७

रञ्जिता अधिकारी देउखुरी, माघ ३ दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ ।उत्पादनबाट…

आरोहणको इतिहास जोडिएको अन्नपूर्ण उत्तरी आधार शिविर गुमनाम

 माघ ०३, २०७७

म्याग्दी, माघ ३ : ७० वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए । सन् १९५० को जुन…

जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

 माघ ०३, २०७७

काठमाडौं, माघ ३ : ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको…

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

 माघ ०३, २०७७

चितवन, माघ ३ : कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन…

भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै

 माघ ०३, २०७७

वीरगञ्ज, माघ ३ : छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हँुदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका…

कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजनाअन्तर्गत २२० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सबस्टेशनको निर्माण सम्पन्न भएको छ । सबस्टेशनअन्तर्गतको लाइन निर्माणको सबै काम सम्पन्न…

काठमाडौँ–ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

 माघ ०२, २०७७

काठमाडौं, माघ २ : बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताउनुभएको छ । नेपाल बङ्गलादेश…