बिजनेश

आयल निगमको रक्सौल डिपो बन्द, वार्षिक १२ करोडभन्दा बढी बचत हुने

 माघ ०६, २०७७

काठमाडौँ, माघ ६ : रक्सौल डिपो बन्द भएपछि नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त…

मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि आग्रह

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । महासङ्घका…

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

 माघ ०५, २०७७

गण्डकी, माघ ५ : हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार…

उखु किसानले सबै रकम भुक्तानी पाएनन्, भुक्तानी नभए आन्दोलन

 माघ ०५, २०७७

समुन्द्रा घिमिरेकाठमाडौं, माघ ५ उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच चारबुँदे सहमति भएको आज २१ दिन पूरा भएको छ । सहमतिसँगै स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे…

इन्दुशङ्कर उद्योगबाट चालु यामको २० करोड भुक्तानी

 माघ ०५, २०७७

सर्लाही, माघ ५ : हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट…

माग र आपूर्तिका आधारमा विद्युत् उपलब्ध

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । उपभोक्ताले दैनिकरुपमा विद्युत् प्रयोग गर्न पाउने गरी…

भ्याट छलीको अभियोगमा सुलभ ट्रेड कन्सर्नविरुद्ध मुद्दा

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तयार गरी छ करोड ५२ लाख १३ हजार ७२६ बराबरको ठगी गरेको अभियोगमा सुलभ ट्रेड कन्सर्नका सञ्चालक…

पेट्रोल तथा डिजेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुईका दरले…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै

 माघ ०५, २०७७

काठमाडौँ, माघ ५ : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको…

धितोपत्रको राफसाफ दुई कार्यदिनमा हुने

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : तपाईंले खरीद वा बिक्री गरेको शेयर दुई कार्य दिनमा नै राफसाफ हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित बनाउने र थप…