बिजनेश

राजश्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै महासंघ

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजश्व समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द…

सुर्खेत विमानस्थल निर्माण अन्योलमा

 माघ १२, २०७७

कर्णाली, माघ १२ : संघ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन…

मेलम्ची सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने

 माघ १२, २०७७

काठमाडौ, माघ ११ : मेलम्ची खानेपानी आयोजनाको सुरुङको सुधारको काम बढीमा चार हप्तामा सम्पन्न हुने बताइएको छ । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले मेलम्ची सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन…

बजेटको अर्धवार्षिक समीक्षा कार्यान्वयनमा दर्जन समस्या

 माघ १२, २०७७

काठमाडौँ, माघ १२ : बजेट कार्यान्वयनमा यसअघि देखिँदै आएका चुनौती दोहोरिएका छन् । आइतबार चालू आर्थिक वर्ष २०७७-७८ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले कार्यान्वयनमा दर्जन बढी चुनौती औँल्याएको छ…

सीमानाका बन्द भए पनि सीमापारी गएर खरिदारी गर्ने क्रम फेरि बढ्यो

 माघ १२, २०७७

नेपालगञ्ज, माघ ११ : कोभिड महामारीका कारण गत चैत ११ गतेपछि बन्द भएको यहाँस्थित नेपाल भारत जमुनाहा सीमा नाका अझैँ पनि औपचारिक रुपमा खुलेको छैन । औपचारिक रुपमा सीमाना बन्द रहेपनि…

बजार पूँजीकरण ३२ खर्ब, शीर्ष १० मा रहेको कम्पनीको यस्तो छ विवरण

 माघ १०, २०७७

काठमाडौं, माघ १० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरणमा पनि उल्लेख्य सुधार भएको छ । यस साता नेप्से दुई हजार ३७४.६४ मा पुगेको…

भन्सार कार्यालयले छ महिनामै नाघ्यो लक्ष्य

 माघ १०, २०७७

टीकापुर, माघ १० : कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएका छन् । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक…

विराटनगरको रारा साकोस आर्थिक संकटमा, कार्यालय बन्द गरी सञ्चालक सम्पर्कविहीन

 माघ १०, २०७७

विराटनगर, माघ १० : विराटनगर–७, स्थित रारा बचत तथा ऋण सहकारी संस्था बन्द गरी सञ्चालक सम्पर्कबिहीन बनेका छन् । कार्यालय बन्द भएपछि सदस्यमा आशंका उत्पन्न भएको छ । आर्थिक समस्यामा रहेको…

करको दर हैन दायरा बढाउँदै भरतपुर महानगर

 माघ १०, २०७७

चितवन, माघ १० : भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई अभियानको रुपमा अघि वढाएको छ । कोरोना भाइरस कोभिड–१९ पछि सुस्ताएको व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्किएसँगै राजस्व सङ्कलन बढ्दै गएको हो ।…

दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण

 माघ १०, २०७७

म्याग्दी, माघ १० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत दानामा सवस्टेशन निर्माण गरेको हो…