बिजनेश

स्वीकृतबाहेकलाई लघुवित्तको कारोबार नगराउन सुझाव

 साउन २३, २०८१

काठमाडौँ, २३ साउन : नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ ।  लघुवित्तपीडितको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न गठित…

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

 साउन २२, २०८१

काठमाडौँ, २२ साउन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच…

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

 साउन २२, २०८१

काठमाडौँ,  साउन २२  गते । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई…

बङ्गलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

 साउन २१, २०८१

भद्रपुर (झापा), २१ साउन : बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव…

‘केही कम्पनीका शेयर मूल्यमा अस्वभाविक वृद्धि’

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ…

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँ : अर्थमन्त्री

 साउन २०, २०८१

ललितपुर, २० साउन : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ ।  भैसेपाटीस्थित मन्त्री निवासमा आइतबार रासससँग कुरा गर्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान…

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

 साउन २०, २०८१

टक्सार (भोजपुर), २० साउन : बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन् । वर्षौदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त  आम्दानी हुन थालेपछि कृषक उत्साहित…

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

 साउन २०, २०८१

ढोरपाटन (बागलुङ), २० साउन : निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि…

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

 साउन २०, २०८१

वीरगञ्ज (पर्सा), २० साउन : पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।…

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

 साउन १८, २०८१

काठमाडौँ, १८ साउन : संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ । समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको…