बिजनेश

‘वित्तीय निकायसक्षम भएमात्र उद्योग व्यवसाय फष्टाउँछ’

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताउनुभएको छ । महासंघअन्तगर्तको बैंक, वित्तीय तथा…

तातोपानी नाका पुनः सुचारु

 माघ २७, २०७७

चौतारा, माध २७ : नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनः सुचारु भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७…

बंगलादेशबाट रासायनिक मल खरीद शुरु, ५० हजार मेट्रिक टन ल्याइने

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : बंगलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जिटुजी) सम्झौताअनुसार मल खरीदको प्रक्रिया…

कञ्चनपुरमा फस्टाउँदै स्ट्रबेरी खेती

 माघ २७, २०७७

कञ्चनपुर, माघ २७ : शुक्लाफाँटा नगरपालिका–१० मा व्यवसायिक रुपमा स्ट्रबेरी खेती शुरु गरिइएको छ । त्यहाँस्थित फारवेष्ट हाइटेक एण्ड वायोटेक एग्रो फार्मले सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक रु पाँच लाखको लगानीमा…

कर्णालीमा ९२ करोडमा ९७ आयोजना निर्माण गरिँदै

 माघ २७, २०७७

कर्णाली, माघ २७ : पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले रु ९२ करोड ३७ लाख बजेटमा ९७ आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार…

आव ०७९-८० सम्म सम्पन्न गर्नेगरी निर्माण हुँदै मध्यपहाडी राजमार्ग

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ । २०७९-८० सम्ममा राजमार्ग सम्पन्न गर्ने…

महासंघको बैंक तथा वित्तीय समिति विस्तार

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : नेपाल उद्योग वाणिज्य महासंघले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ । समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र…

औद्योगिक विस्तारबाट रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : नेपाल उद्योग परिसंघका पदाधिकारीले आज मुख्यसचिव शंकरदास वैरागीसँग भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने विषयमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न…

सुदूरपहाडमा परीक्षण उडान सफल

 माघ २७, २०७७

बैतडी, माघ २७ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज परीक्षण उडान सम्पन्न गरेको छ । सीता एयरले बैतडीको पाटन, बझाङको देवल, डोटीको दिपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान…

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका…