बिजनेश

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने…

हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

 माघ २९, २०७७

सिमकोट, माघ २८ : दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका…

उदयपुरमा ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन

 माघ २९, २०७७

उदयपुर, माघ २८ : जिल्लामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । वर्षेनी व्यावसायिक रुपमा उत्पादन हुँदै आएको सुन्तला यस वर्ष गत वर्षभन्दा वृद्धि भएर छ हजार ५०० मेट्रिक…

धान भण्डारण गृह निर्माण हुँदै

 माघ २९, २०७७

इलाम, माघ २८ : यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो…

खुर्कोट–दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा

 माघ २९, २०७७

गलकोट, माघ २८ : कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको…

रुपसकाँडामा प्याराग्लाइडिङको आकर्षण बढ्दै

 माघ २७, २०७७

डोटी, माघ २७ : डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकको आर्कषण बढ्दै गएको छ । बुडर र रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ शुरु गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको आकर्षण…

बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र…

ठेक्का सम्झौताको दुई वर्षपछि आकाशे पुल निर्माण शुरु हुँदै

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : चक्रपथको कोटेश्वर–कलंकी खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन…

‘निर्वाचनका लागि सात अर्ब बराबरको स्रोत सुनिश्चित’

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री…

नेप्से २९ अंकले घट्यो

 माघ २७, २०७७

काठमाडौँ, माघ २७ : लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से आज २९.०१ ले ओरालो लागेर दुई…