बिजनेश

निजी क्षेत्रसँगको सहकार्य सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

 फागुन ०१, २०७७

लुम्बिनी, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताउनुभएको छ । उहाँले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव…

कञ्चनजंघा जाने नयाँ पदर्माग निर्माण हुँदै

 फागुन ०१, २०७७

फुङ्लिङ, फागुन २ : कञ्चनजंघा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजंघा गाउँपालिकाले ‘सिरिजंघा गौरव, कञ्चनजंघा’ मूल नारासहित रु…

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

 फागुन ०१, २०७७

गलेश्वर, फागुन २ : पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुंगे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।…

पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष स्थापनाको तयारी

 माघ ३०, २०७७

काठमाडौं, माघ २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले…

बैंकमा लगानीकर्ता भुम्मिदा नेप्सेमा दोहोरो अंकको गिरावट

 माघ ३०, २०७७

काठमाडौं, माघ २९ : शेयर लगानीकर्ता बैंक तथा विकास बैंकका शेयरमा आकर्षित भए पनि कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले…

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

 माघ ३०, २०७७

काठमाडौं, माघ २९ : कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको…

सुस्ताएको पदयात्रा पर्यटनले गति लिँदै

 माघ २९, २०७७

गण्डकी, माघ २९ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण थलिएको अन्नपूर्ण आधार शिविर क्षेत्रको पदयात्रा पर्यटनले गति लिन थालेको छ । अन्नपूर्ण आधार शिविरको मुख्य प्रवेशद्वार जस्तै रहेको…

रासायनिक मल बिक्री प्रभावित

 माघ २९, २०७७

वीरगञ्ज, माघ २९ : कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशीक कार्यालयसँग पर्याप्त मात्रामा युरिया मल भए पनि बेमौसम चलिरहेकाले यसको बिक्री प्रभावित भएको छ । शुरुशुरुमा गहँु छर्ने समय भएकाले युरिया…

गोलभेँडा उत्पादन बढ्यो : किसानले पाएनन् उचित मूल्य

 माघ २९, २०७७

सर्लाही, माघ २९ : जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रूपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य…

नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुल्यो

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : मलेशियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने बाटो खुलेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मलेशियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी सो समझदारीपत्रमा…