बिजनेश

नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र किनेर अर्बको राजस्व छली

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ४ : झुटा तथा नक्कली बिजक प्रयोग १३ को मिलेमतोमा झण्डै एक अर्ब बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा ती व्यक्तिले विभिन्न…

पेट्रोलियम पदार्थको मूल्य एक सातामै दुई पटक वृद्धि

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई…

कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुने

 फागुन ०४, २०७७

कञ्चनपुर, फागुन ३ : लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त…

रेल विस्तारमा लगानी गर्ने रसियाको चाहना, मन्त्रालयमा आशयपत्र बुझाइयो

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको…

नेप्सेमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप…

दिक्तेल–काठमाडौं पर्यटक बस सेवा सञ्चालन

 फागुन ०४, २०७७

खोटाङ, फागुन ३ : देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौं सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार…

अण्डाको मूल्य घट्यो

 फागुन ०४, २०७७

चितवन, फागुन ३ : सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । हिन्दूहरुको पवित्र स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग…

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो…

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

 फागुन ०४, २०७७

सउल, फागुन ३ : दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको…

कोरोना महामारीले प्रभावित राष्ट्रिय गौरवका आयोजना प्रगतिउन्मुख

 फागुन ०२, २०७७

काठमाडौँ, फागुन २ : कोरोना महामारीका कारण केही समय प्रभावित राष्ट्रिय गौरवका आयोजनाको निर्माणले गति लिएको छ । कोरोना महामारीको नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी गरिएपछि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन…