बिजनेश

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

 चैत २५, २०७७

काठमाडौँ, चैत २४ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा…

बुधबार सुनको मूल्य बढ्याे

 चैत २५, २०७७

काठमाडौं, चैत २५ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा पाँच सयले वृद्धि भएको छ । आज छापावाला सुन तोलाको ८८ हजार रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

कृषिकर्ममा रमाउँदै म्याग्देली

 चैत २५, २०७७

गलेश्वर, चैत २५ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीकी हिमाली छन्त्यालले यो वर्ष आलु बिक्री गरेर मात्रै रु दुई लाख कमाउनुभयो । आलुको बीउ महँगो भएकाले थोरै किनेर हिउँदे आलु रोप्नुभएकी छन्त्यालले…

कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

 चैत २५, २०७७

काभ्रेपलाञ्चोक, चैत २५ : पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो । रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक…

विद्युतीय सवारी साधन चार्जिङ स्टेसन निर्माण सम्झौताको तयारी

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण सम्झौता आज (बुधबार) हुँदै छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु वाङ्दाङ न्यु इनर्जी टेक्नोलोजी कम्पनीलाई छनोट गरी सम्झौता…

दक्षिण कोरिया नेपालीका लागि केही खुकुलो

 चैत २५, २०७७

काठमाडौँ, चैत २५ : दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील…

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा…

माथिल्लो चाकु विद्युत् आयोजना सम्पन्न

 चैत २४, २०७७

चौतारा, चैत २४ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजीक्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा…

नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनमा सहकार्य हुने

 चैत २४, २०७७

काठमाडौँ, चैत २४ : कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल…

प्राविधिकको अभावले सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित

 चैत २४, २०७७

नेपालगञ्ज, चैत २४ : बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइ आयोजनामा इन्जिनियरदेखि प्राविधिक कर्मचारीको अभावका कारण नहर निर्माणको काम प्रभावित भएको छ । सो आयोजनामा इन्जिनियरदेखि प्राविधिकसम्म गरेर अधिकृत तहका…