बिजनेश

वसन्तऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढ्दै

 चैत २८, २०७७

रसुवा, चैत २८ : वसन्तऋतुको आगमनसँगै हिमाली प्राकृतिक छटाको अवलोकनका लागि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गबाट नजिकै देखिने हिमाल, प्राकृतिक छटा, लालिगुराँसका…

बिदाका दिनमा कार्यालय खोल्नुपर्ने

 चैत २८, २०७७

काठमाडौँ, चैत २८ : वर्षको चार महिना बैङ्क तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदा र अन्य बिदाका दिनमा पनि कार्यालय खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गरेर असोज, पुष,…

निर्यात प्रवद्र्धनका लागि मिलेर काम गर्न सरकार र निजी क्षेत्र सहमत

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् । निर्यात व्यवसायी महासङ्घद्वारा आज यहाँ…

कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : कुर्था-जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो…

सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले…

चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय…

४० लाख लगानीमा स्थानीय जातका कुखुरा पालान

 चैत २७, २०७७

चरिकोट, चैत २७ : लोकल कुखुरा भन्ने बित्तिकै मासु र अण्डाको लागि राम्रो मानिन्छ । विशेषगरी गाउँघरमा पाहुनाको सत्कार, पूजाआजा, विरामी तथा सुत्केरीलाई खुवाउनका लागि लोकल कुखुरा पालिने गरिन्छ । तर…

बेतबाँसबाटै लोभलाग्दो आम्दानी

 चैत २७, २०७७

धनगढी, चैत २७ : कैलालीको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू महिला बेतबाँसको सामग्री बनाएर राम्रो आम्दानी गर्न सफल भएका छन् । दशकदेखि घरमै बेतबाँसको सामग्री बनाएर उनीहरू लोभलाग्दो आम्दानी गर्न सफल भएका…

इजरायलमा श्रमिक पठाउन अझै अलमल

 चैत २७, २०७७

काठमाडौँ, चैत २७ : सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुुसदेखि नेपाली श्रमिक…

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

 चैत २६, २०७७

काठमाडौँ, चैत २६ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान…