बिजनेश

नेप्से नयाँ उचाइमा, बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको…

चीनको आयात, निर्यात बढ्यो

 चैत ३१, २०७७

बेइजिङ, चैत ३१ : चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै…

क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

 चैत ३१, २०७७

लन्डन, चैत ३१ : सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तीव्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको…

किसानको मेहनतले बगर बगैंचा बन्दै

 चैत ३१, २०७७

जलेश्वर, चैत ३१ : महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ८ को कुशमाडीस्थित मरहा नदीको ५० हेक्टरको जग्गा विगतमा बगरको रुपमा रहे पनि केही महिनादेखि भने हरियालीमय बनेको छ । त्यहाँ…

कोरोना कहरबीच चितवनमा ठूलो लगानीका होटल सञ्चालनमा आउने

 चैत ३१, २०७७

चितवन, चैत ३१ : नयाँ वर्षको अवसर पारेर चितवनमा ठूला लगानीका दुईवटा होटल सञ्चालनमा आउने भएका छन् । पर्यटकलाई केन्द्रित गरी स्टार तहको सुविधा दिने होटल तथा रिसोर्ट सञ्चालनमा आउन लागेको…

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने…

धान फल्ने मार्तडी जिउलामा घरैघर

 चैत ३०, २०७७

बाजुरा चैत ३० : बाजुराको बडिमालिका नगरपालिकाको मार्तडीवासीको धान फल्ने जिउलो अहिले घरैघरले भरिभराउ हुँदै आएको छ । सदरमुकाम भन्दा बाहिर बस्ने स्थानीयहरुले विभिन्न सेवा सुविधाका लागि मार्तडी आउने र धमाधम…

उकालो लाग्दै सुनको मूल्य

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : नेपाली बजारमा सोमबार पुनः सुनको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक सयले बढेर तोलामा…

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

 चैत ३०, २०७७

काठमाडौँ, चैत ३० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको…

तिरुपति ग्लासले ति-यो ६ करोड ३३ लाख जरिवाना

 चैत ३०, २०७७

वीरगञ्ज, चैत ३० : तिरुपति ग्लास कम्पनीले वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सारलाई चैत २६ गते छ करोड ५३ लाख रुपियाँ जरिवाना तिरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्माका अनुसार…