बिजनेश

तामाकोसी–५ जलविद्युत् आयोजना निर्माणको तयारी

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ७ : माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत…

काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट

 बैशाख ०६, २०७८

काभ्रेपलाञ्चोक, वैशाख ६ : जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित…

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणार्थ जग्गा अधिग्रहण

 बैशाख ०६, २०७८

दमौली, वैशाख ६ : एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल…

नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक लगानीका लागि नेपाल सुगम गन्तव्यमा रुपमा स्थापित भएको बताउनुभएको छ । अर्थ मन्त्रालय आज आयोजित एनआरएन डेभलपमेन्ट फण्डसम्बन्धी जानकारी दिन आयोजित पत्रकार…

एक वर्षदेखि बन्द म्याग्दीका चिज उद्योग अझै खुलेनन्

 बैशाख ०६, २०७८

गलेश्वर, वैशाख ६ : २०७६ कोे चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चिज उद्योग अझैसम्म पनि सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि २०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै…

ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने

 बैशाख ०६, २०७८

ललितपुर वैशाख ६ : ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख…

भारतबाट मल ल्याउन सम्झौताको तयारी

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ । सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको कृषि…

एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ५ : दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान शुरु गरेको यतीले दोस्रो चरणको…

फेरि महँगियो खाने तेल, वाणिज्य विभाग बेखबर

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको…

अन्तरप्रदेश उडान विस्तार गर्दै बुद्ध एयर

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक हवाई सेवा प्रदायक बुद्ध एयरले वैशाख १८ देखि एकै पटक चारवटा अन्तरप्रदेश उडान सुरु गर्ने भएको छ । बुद्धका अनुसार त्यसमध्ये तीन…