बिजनेश

उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित

 जेठ ०२, २०७८

काठमाडौँ, जेठ २ : नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको…

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

 जेठ ०१, २०७८

काठमाडौँ, जेठ १ : मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी  छ। सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु-याउने सरकारको योजना…

कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन

 जेठ ०१, २०७८

तनहुँ, जेठ १ : जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन…

फौजीकिराले मकैबाली नष्ट

 जेठ ०१, २०७८

गलेश्वर, जेठ १ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको…

प्रदेशको आर्थिक वृद्धिदर : सबैभन्दा लुम्बिनी अगाडि

 जेठ ०१, २०७८

काठमाडौँ, जेठ १ : आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना…

अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको सङ्ख्या चार लाख ७३ हजार

 बैशाख ३१, २०७८

वासिङ्टन, वैशाख ३१ : संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको सङ्ख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले…

मिस्ट्रीखोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

 बैशाख ३१, २०७८

म्याग्दी, वैशाख ३१ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको…

टेलिकमको आम्दानीमा सुधार

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : सक्रिय प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदा नेपाल टेलिकमको सेवा बिक्रीबापतको आम्दानीमा सुधार आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासिकको वित्तीय…

बन्द हुँदै मल बिक्री केन्द्र

 बैशाख ३१, २०७८

काठमाडौँ, वैशाख ३१ : कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ । मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले…

बैंकबाट निश्चित सेवामात्र प्रवाह

 बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण…