बिजनेश

बिक्न थाल्यो कुखुराका लागि धुलो दूध

 जेठ ०९, २०७८

काठमाडौँ, जेठ ९ : कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन…

अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र, अवस्था सामान्य

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् ।…

निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनामा उपकरण जडानमा ढिलाइ

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युत्गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि…

सामाजिक सुरक्षा कोषमा सहभागी नभएको बैङ्क कारबाहीमा

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने सनराइज बैङ्कलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको सनराइज बैङ्कका एक कर्मचारीको मृत्यु…

बगर खेतीमा बाढी पस्दा लाखौँको क्षति

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले बगरमा लगाएको तरकारी बाली स्याली नदीमा आएको बाढीले बगाउँदा लाखौँको क्षति भएको छ । चुरे क्षेत्रमा भएको वर्षाका कारण शुक्रबार नदीमा…

थप ११ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिँदै

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : सरकारले थप ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणाका लागि आएका प्रस्ताव छानबिन गरी स्वीकृतिका…

सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन् : राष्ट्र बैंक

 जेठ ०७, २०७८

काठमाडौँ, जेठ ७ : मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक…

वीरगञ्ज नाका भएर २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रियो

 जेठ ०७, २०७८

वीरगञ्ज, जेठ ७ : जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रिएको छ । काठमाण्डौंको शंकर ग्याँस उद्योगले जेठ महिनाको पहिलो सातामा…

अक्सिजन प्लान्ट र एचडियुका लागि १७ करोड ८७ लाख निकासा

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २…

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

 जेठ ०७, २०७८

सियोल, जेठ ७ : औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय…