बिजनेश

सूर्योदयका चिया उद्योग खुल्ने

 जेठ २५, २०७८

इलाम, जेठ २५ : कोरोना महामारीको विषम परिस्थितिमा चिया निर्यात नभएपछि उद्योग बन्द गरेका सूर्योदय नगरपालिकाका उद्यमीले पुनः सञ्चालनमा ल्याउने भएका छन् । नगरले चियाका लागि मापदण्ड बनाएपछि उद्योग सञ्चालनमा आउने…

निर्णय भएकाे एक साता भयाे, चीनतर्फकाे उडान अझै अन्यौलमा

 जेठ २५, २०७८

काठमाडौं,  जेठ २५ : सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बिते पनि चीनले भने उडान गर्न अनुमति माग गरेको छैन । एक साता अघि नागरिक उडड्यन…

कालिकोटमा राष्ट्रिय प्रसारण लाईन पुग्यो, उज्यालियो मान्म बजार

 जेठ २५, २०७८

कालीकोट, जेठ २५ : नेपाल बिद्युत प्राधिकरणले कालीकोटसम्म राष्ट्रिय प्रशारण लाईन परीक्षणशुरु गरेको छ । लाईन परीक्षण गरेसँगै गएरातीबाट दैलेखको दुल्लु सवस्टेशनवाट कालीकोट सदरमुकाम मान्मसम्म ११ केभि लाईन दिएपछि सदरमुकाम मान्म…

नेप्सेमा चमकः बजार पूँजीकरण ४१ खर्ब नाघ्यो, सात कम्पनीको शेयरमा सर्किट

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : मुलुकको कूल गार्हस्थ उत्पादनलाई शेयर बजारले पछाडि पारेको छ । मङ्गलबारको कारोवारपछि नेपालको शेयर बजारको कूल बजार पूँजीकरण रु ४१ खर्ब नौ अर्ब ५७ करोड २५…

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ मा

 जेठ २५, २०७८

मकवानपुर, जेठ २५  : बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेशसभाको यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७-०७९ का लागि नीति…

साना वैदेशिक लगानीका लागि केन्द्रीय बैंकबाट स्वीकृति लिनु नपर्ने

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ । नेपाल राष्ट्र बैंकले…

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

 जेठ २५, २०७८

लमजुङ, जेठ २५ : कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै…

‘खाइपाइ आएको सुविधा कटाएर सुरक्षा कोषमा जान्नौं’

 जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खाइपाइ आएको सुविधा कटाएर सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएको व्यवस्था भन्दै सामाजिक सुरक्षा…

हराउँदै सनपाट खेती

 जेठ २५, २०७८

महोत्तरी, जेठ २५ : करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब हराएकोे छ । घरायसी प्रयोजनका नाम्ला-दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद…

साल्ट ट्रेडिङले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र सामान बिक्री गर्ने

 जेठ २५, २०७८

काठमाडौँ, जेठ २४ : साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबारदेखि सामान विक्रीका लागि खोलिने आफ्ना विक्री केन्द्रं (आउटलेट) को समय परिवर्तन गरेर विहान ७ देखि ९ बजेसम्म बनाएको छ । यसअघि विहान…