बिजनेश

धान दिवस मनाउने तयारी

 जेठ ३१, २०७८

काठमाडौँ, जेठ ३१ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि…

सन् २०२१ मा चीनको सूचना प्रबिधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च

 जेठ ३०, २०७८

बेइजिङ, जेठ ३० : सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड–१९ को महामारीको…

किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न माग

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ । अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानालाई भेटेर सङ्घको टोलीले कोरोना…

धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने किसानको चिन्ता

 जेठ ३०, २०७८

महोत्तरी, जेठ ३० : जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट…

६० लाख कुखुरा मरे, दुई अर्ब ४० लाखको नोक्सानी

 जेठ ३०, २०७८

नारायणगढ, जेठ ३० : विभिन्न सरुवा रोगका कारण ६० लाखभन्दा बढी कुखुरा मरेका छन् । पछिल्ला समय कुखुरामा लागेको रानीखेतलगायतको सरुवा रोगबाट त्यतिको सङ्ख्यामा कुखुरा मरेको कुखुरा व्यवसायीले बताएका छन्…

विद्युतीय सवारीमा अन्तःशुल्क खारेज र कर छुट गरेपछि लगानीकर्ता उत्साहित

 जेठ ३०, २०७८

काठमाडौँ, जेठ ३० : आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने…

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर…

साताको शेयर बजार : ८३ अर्बको कारोबार

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : धितोपत्र बजारमा यस साता रु ८३ अर्ब बढीको कारोबार भएको छ । लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय…

ब्याड राख्ने बेलामा धानको बीउ अभाव : भारतीय बजारमाथि किसान निर्भर

 जेठ २९, २०७८

वीरगञ्ज, जेठ २९ : स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ । धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका…

सामूहिक स्याउ उत्पादन जुटे कालिकोटका युवा

 जेठ २९, २०७८

मान्म, जेठ २९ : कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् । स्याउ सुपरजोन…