बिजनेश

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

 असार १८, २०७८

काठमाडौँ, असार १८ : सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त…

समन्वय गरेर बजेट ल्याउन बोर्डलाई विज्ञको सुझाव

 असार १८, २०७८

काठमाडौं, असार १८ : पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिनुभएको छ…

६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक

 असार १७, २०७८

काठमाडौँ, असार १७ : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा…

अन्तर्राष्ट्रिय प्रबासी कामदार तीन प्रतिशतले बृद्धि

 असार १७, २०७८

काठमाडौं, असार १७ : अन्तर्राष्ट्रिय प्रबासी कामदारको संख्या तीन प्रतिशतले बृद्धि भएको छ । गएको चारवर्षमा उक्त बृद्धि भएको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । संगठनका अनुसार सन् २०१९ मा १६…

बङ्गलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल आइपुग्यो, अभाव नहुने

 असार १७, २०७८

वीरगञ्ज , असार १७ : विगतका वर्षहमा जस्तो यस वर्ष युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय बीरगञ्जले जनाएको छ । सरकार-सरकार बीच भएको रासायनिक मल खरिद गर्ने…

झण्डै दुई महिनापछि आन्तरिक हवाई उडान पुनः सञ्चालन

 असार १७, २०७८

काठमाडौँ, असार १७ : कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको मुलुकको आन्तरिक हवाई उडान झण्डै दुई महिनाको अन्तरालपछि पुनः सञ्चालनमा आएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक…

आबद्धता ऐच्छिक बनाउन माग

 असार १७, २०७८

काठमाडौँ, असार १७ : बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बाध्यकारी नियम रहेको भन्दै त्यस्तो प्रावधान स्वेच्छिक बनाइनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका छन् । त्यसैक्रममा विभिन्न…

कार्यान्वयनमा आएन योजना बैङ्क

 असार १७, २०७८

काठमाडौँ, असार १७ : सङ्घीय सरकारले स्थानीय तहमा व्यवस्थित विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने योजना बैङ्क निर्माण गरेका छैनन् । राष्ट्रिय योजना आयोग र सङ्घीय…

विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण

 असार १६, २०७८

काठमाडौँ, असार १६ : उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको…

धौवादी फलाम खानी : सम्भाव्यता अध्ययनका लागि ६ अन्तर्राष्ट्रिय कम्पनी छनोट

 असार १६, २०७८

काठमाडौँ, असार १६ : धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ । धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी…