बिजनेश

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति

 असार २६, २०७८

काठमाडौँ, असार २६ : नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ…

युवाको रोजाइमा पर्दै साहसिक जलयात्रा

 असार २६, २०७८

कञ्चनपुर, असार २६ : महाकालीमा गत वर्षदेखि सञ्चालनमा आएको साहसिक जलयात्रा (-याफ्टिङ्ग ) युवाको रोजाइमा पर्न थालेको छ । भीमदत्त नगरपालिका-९ को मुसेट्टीदेखि खल्लासम्म युवाले -याफिटङ्ग गर्दै आएका छन् ।        तराईको गर्मीबाट…

चीनको सीमावर्ती क्षेत्रका तिब्बती समुदाय नेपाली बजारमा निर्भर हुँदै

 असार २६, २०७८

फुङ्लिङ, असार २६ : तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ ।  …

योजना आयोगलाई कृषिसम्बन्धी १८ सुझाव

 असार २६, २०७८

काठमाडौँ, असार २६ : कृषिसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले स्थानीय र परम्परागत उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र आवश्यकताका आधारमा योजना निर्माण गर्न राष्ट्रिय योजना आयोगलाई सुझाव दिएको छ…

विदेश छोडेर गाउँमा बाख्रापालन

 असार २६, २०७८

गलेश्वर, असार २६ : आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर…

विश्व बैङ्कद्वारा दस करोड डलर सहयोग

 असार २६, २०७८

काठमाडौँ, असार २६ : नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर सहयोग दिने भएको छ । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका…

तामाकोसी दोस्रो टर्वाइनको उत्पादन यसै साताबाट

 असार २६, २०७८

चरीकोट, असार २६ : स्वदेशी लगानीमा निर्मित दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले यसै सातादेखि दोस्रो टर्वाइनबाट विद्युत् उत्पादन गर्ने भएको छ । आयोजनाबाट थप ७६ मेगावाट विद्युत् उत्पादन…

‘तरकारी किन्नै नसकिने भयो’

 असार २६, २०७८

काठमाडौँ, असार २६ : आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर…

टिमुरको व्यावसायिक खेतीमा आकर्षण

 असार २५, २०७८

गण्डकी, असार २५ : पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको…

आन्तरिक हवाई उडान पूर्ण रूपमा सञ्चालन हुने

 असार २५, २०७८

काठमाडौं, असार २५ : मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन…