बिजनेश

कोरोनाको त्राससँगै सुनसान छ ‘पर्यटकीय केन्द्र ठमेल’

 असार २८, २०७८

काठमाडौँ,असार २८ : काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको…

सहज बन्दै प्रसारण लाइनको समस्या

 असार २८, २०७८

काठमाडौँ, असार २८ : विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति र मुआब्जा वितरण नै प्रमुख समस्याका रूपमा भोगिरहेको नेपाल विद्युत् प्राधिकरणलाई अब केही सहज हुने भएको छ । जलविद्युत् आयोजना प्रभावितलाई जस्तै…

तल्लाे अरुण जलविद्युत् आयोजना : सम्भाव्यता अध्ययन गर्न समझदारी

 असार २८, २०७८

काठमाडौँ, असार २८ : कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतजल विद्युत् निगमले नै तल्लो अरुण निर्माण गर्ने भएको छ । कूल ६७९ मेगावाट…

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै जुम्ला

 असार २८, २०७८

जुम्ला, असार २८ : जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत्को पहुँच पुग्न लागेको छ । बढीमा एक साताभित्र ११ केभी राष्ट्रिय विद्यत्को प्रसारण लाइनमा जुम्ला जोडिन लागेको हो । २०४० सालमा तत्कालीन…

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

 असार २७, २०७८

काठमाडौँ, असार २७ : बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर…

‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’

 असार २७, २०७८

काठमाडौँ, असार २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने…

रोकिएका विदेशी पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

 असार २७, २०७८

काठमाडौँ, असार २७ : कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा…

नेपालका सुरुङमार्गका इतिवृत्त : नागढुङ्गाको गौरव गर्न लायक प्रगति

 असार २७, २०७८

काठमाडौँ, असार २७ : मुलुकमा कोभिड–१९ सङ्क्रमण जोखिम बढेसँगै दुई वटा लकडाउन भई कतिपय राष्ट्रिय गौरवका आयोजना पनि थला परिरहेका बेला नागढुङ्गा सुरुङमार्ग निर्माण प्रगति भने गौरव गर्न लायक पाइएको…

केरा खेतीबाटै मनग्य आम्दानी

 असार २७, २०७८

कञ्चनपुर, असार २७ : बेलौरी नगरपालिका-८ कलकत्ताका करमसिंह राना सफल केरा उत्पादकका रुपमा परिचित हुनुहुन्छ । डेढ दशकदेखि रानाले केरा खेतीलाई व्यावसायिक रुपमा अँगाल्दै आउनु भएको छ । जिल्लामै सबैभन्दा…

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

 असार २६, २०७८

नयाँ दिल्ली, भारत, असार २६ : भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलकोे खुद्रा बिक्री क्रमश १०० रूपैँया ९१ पैसा र…