बिजनेश

११ महिनामा विप्रेषण १२.६ प्रतिशतले बढ्याे, आठ खर्ब ७० अर्ब भित्रियो

 असार ३१, २०७८

काठमाडौँ, असार ३१ : विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल…

पाटाको तीन महिने निःशुल्क ‘हस्पिटालिटी ट्रेनिङ’

 असार ३१, २०७८

काठमाडौँ, असार ३१ : अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको…

६७ करोडको राजस्व छली

 असार ३०, २०७८

काठमाडौँ, असार ३० : नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बीजक जारी गरी रूपियाँ ६७ करोड बराबरको राजस्व छली भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीका तीन जना सञ्चालकले नक्कली…

अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि पाँच अर्बको सहमति प्रदान

 असार ३०, २०७८

काठमाडौँ, असार ३० : सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि…

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

 असार २९, २०७८

काठमाडौँ, असार २९ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३…

माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना एक महिनादेखि बन्द

 असार २९, २०७८

लमजुङ, असार २९ : लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना करिब एक महिनादेखि बन्द छ । एक दिन मात्रै विद्युत् उत्पादन नहुँदा करिब एक करोड…

बङ्गलादेशबाट आइपुग्यो सबै मल

 असार २९, २०७८

काठमाडौँ, असार २९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार सम्पूर्ण मल नेपाल आइपुगेको छ । मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल लिने भनी बङ्गलादेश सरकारसँग…

मित्सुबिसीले उत्सर्जन छलीबापत दुई करोड ५० लाख युरो जरिबाना ति-यो

 असार २८, २०७८

टोकियो, असार २८ : जापानी गाडी निर्माता मित्सुबिसी मोटर्सले यस वर्षको सुरुमा उत्सर्जन जालसाजी गरेको भनी जर्मन अभियोजकहरूले लगाएको अभियोगका लागि दुई करोड ५० लाख युरो जरिवाना तिरेको जनाएको छ ।…

बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ को उत्पादन पुनःचालू

 असार २८, २०७८

पर्वत, असार २८ : बाढीले क्षति पु-याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरुआत भएको छ । नौ दशमलव पाँच मेगावाट क्षमता भएको सो आयोजनामा यही असार २२…

मनकामना स्मार्ट लघुवित्तको आइपिओे बाँडफाँट

 असार २८, २०७८

काठमाडौँ, असार २८ : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।…